Aradhana x3 Yeshu x2
(अब म घट्दछु, येशु तपाइँ बढ्नुहोस्
मेरो शिर झुकाउदछु येशु तपाइँ उचालिनुहोस) x२
(दिन त केहि छैन येशु मेरोमा
दिन त येही सक्छु आराधना) x२
{(आराधना ) x ३ येशु} x२
(दिन त केहि छैन येशु मेरोमा
दिन त येही सक्छु आराधना) x२
{(आराधना) x ३ येशु} x२