एउटा गीत गाउछु | Euta Geet Gauchhu Lyrics | Nepali Gospel song

 

Lyrics:

एउटा गीत गाउछु मेरो कथा होइन,

वेथा पनि होइन, भावना पनि होइन,

ख्रीष्टको कथा हो यो, उनकै गीत हो यो

एउटा गीत गाउछु

 

रीति रिवाजमा डुबेको संसारलाई,

सत्य बाटो देखाउन ख्रीष्ट आफै आउनु भो

सबैले लत्याए क्रुशैमा चडाए,

निष्खोट वली भो हाम्रै पाप धुनलाई ।।

 

समर्पण क्रुशमा गर्नु भो प्रभुले,

तिम्रो मेरो जीवनको मूल्य लिनलाई

धर्मको आधारमा जिउनेहरुलाई,

सित्तैमा मुक्ति दिनु भो सबैलाई ।।


        Lyrics: Ps CK Rai


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top