तपाईको प्रेमले | Tapai Ko Prem Le Lyrics

पवित्र मुझे बना दे प्रभु

शुद्ध मुझे कर दे प्रभु

ताकि तेरे जैसा दिखूं

 

शरीर की अभिलाषाओं पर

शैतान की सारी ताकत पर  

विजय मैं पाऊं, जय मैं पाऊं

ताकि तेरे जैसा दिखूं

 

तेरा वचन मेरे दिल में रखूं

प्यार मैं तुझसे ही करूँ 

प्रार्थना में बल मैं पाऊं  

ताकि तेरे जैसा दिखूं

 

तेरा हाथ सदा मुझ पर रहे

तेरी अगुवाई में नित मैं चलूं

संगति में तेरी, पवित्र आत्मा मैं बढूं

ताकि तेरे जैसा दिखूं

 

 तपाईको प्रेमले

मैले नयाँ जीवन पाए

तपाईको जीतले

उद्धारको मुकुट लाए x2

मायालु येशुलाई

मेरो मुटुमा सजाउछु

तपाईको सरणमा

मेरो शिर झुकाउछु

मायालु येशुलाई

मेरो मुटुमा सजाउछु

तपाईको सरणमा

मेरो शिर झुकाउछु

तपाईको प्रेमले

मैले नयाँ जीवन पाए

तपाईको जीतले

उद्धारको मुकुट लाए

 

तपाईको बचनले

दिन दिन नयाँ भए,

तपाईको रगतले

मैले चंगाई पाए x2

टुटेको हृदयलाई

मलम पट्टि गर्नुहुन्छ

राज्यको राजालाई

टुटेको हृदयलाई

मलम पट्टि गर्नुहुन्छ

राज्यको राजालाई

मेरो हृदयमा सजाउछु

तपाईको प्रेमले

मैले नयाँ जीवन पाए

तपाईको जीतले

उद्धारको मुकुट लाए


Lyrics/Composition: Ujal Diyali


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top