तपाई महान | Tapai Mahan lyrics

आकाश मुनी अरु कुनै नाम छैन

सोरग्यमा तपाई झै कोही छैन

आकाश मुनी अरु कुनै नाम छैन

सोरग्यमा तपाई झै कोही छैन 

         

आकाश मुनी अरु कुनै नाम छैन

सोरग्यमा तपाई झै कोही छैन

आकाश मुनी अरु कुनै नाम छैन

सोरग्यमा तपाई झै कोही छैन

            

यसैले आरधना गऱछु, थुमालाई उचालछु

सबै भन्दा माथी येशूको नाम

यसैले आरधना गऱछु थुमालाई उचालछु

सबै भन्दा माथी येशूको नाम…

 

 

सारा संसार बितेर गए पनी

तपाईको वचन सधै रही रन्छ

सारा संसार बितेर गए पनी

तपाईको वचन सधै रही रन्छ

              

तपाई नै आदी र अनत्य

तपाई नै अल्फा ओमेगा

जो हुनुहुनथ्यो, हुनुहुन्छ र हुनआउनेछ

तपाई नै आदी र अनत्य

तपाई नै अल्फा ओमेगा

जो हुनुहुनथ्यो, हुनुहुन्छ र हुनआउनेछ

 

तपाई महान, तपाई महान, तपाई महान येशू

तपाई महान, तपाई महान, तपाई महान येशू

तपाई महान, तपाई महान, तपाई महान येशू

तपाई महान, तपाई महान, तपाई महान येशू


            Written & composition : Prayash Rai


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top