येशु तिम्रो नाउ | Yeshu Timro Nau Lyrics

येशु तिम्रो नाउ सबैभन्दा उच्च छ
येशु तिम्रो प्रेम सबैभन्दा श्रेष्ठ छ
येशु तिम्रो नाउ सबैभन्दा उच्च छ
येशु तिम्रो प्रेम सबैभन्दा श्रेष्ठ छ

दियौ तिमीले आफ्‌नो प्राण क्रुशौमा
मलाई पापबाट बचाउन बगायौ रगत
दियौ तिमीले आफ्‌नो प्राण क्रुशौमा
मलाई पापबाट बचाउन बगायौ रगत

मेरो अपराधलाई मेटाउन
मलाई नयाँ जीवन दिन काडाको मुकुट पहिन्यौ
मेरो अपराधलाई मेटाउन
मलाई नयाँ जीवन दिन काडाको मुकुट पहिन्यौ
आफै बली भई मलाई बचायौ क्रुशबाट
आफै बली भई मलाई बचायौ क्रुशबाट

Lyrics: SISIR ALAY

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top