Timrai hoon lyrics in nepali

मो हासु या रोउ मो
मो बाचू या मारु मो तिम्रै हु
तिम्रै हु…
सारा संसार माझ
पाए तिमीलाई आज तिम्रै हु
तिम्रै हु….
तिमीलाई भेटैदिनुभो
मलाई माया गर्नलाई
तिमीलाई जुतैदिनुभो
मलाई जीवन बाटनलाई
मो हासु या रोउ मो
मो बाचू या मारु मो तिम्रै हु
तिम्रै हु…

तिमीलाई माया गरिराहान्छु
तिम्रो वास्ता गरिरहन्छु..
तिमि प्रतिका मेरा ति बाचाहरु
मा पुरा गर्नेछि..
तिमीलाई साथदि रहछु
आफैलाई झैँ प्रेम म गरिरहन्छु

मृत्युलेनै अलग नगरे सम्म
तिमिसंगे हिद्नेछु…

इश्वरलाई हृदय दखि धन्यवाद
जो दिनुवायो तिमि मलाई
स्वर्गमा नै रचिएको योजना
तिमि र मलाई एकसाथ जोड्न
जीवनको हरेक सुख दुखमा
निभाव्ने छु तिम्रो साथ

माफ गरिदेउ मलाई म सिद्ध त छैन
तिमीले चाहे जस्तो सबै गर्न सक्दिन तर
तिमीलाई नै गर्छु असाध्यै माया

मो हासु या रोउ मो
मो बाचू या मारु मो तिम्रै हु
तिम्रै हु…
हुहु …हु ..हु …..
हु ..हु ….हु……हु हु .

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top