म त जिउछु ख्रीष्टको लागि भए आज उनकै
उनको हात समाएर हिड्छु संग संगै
म त जिउछु ख्रीष्टको लागि हो
कोही आउछन् बन्ने कसैको आशमा
पर्खि रहेको थिए जीवन आसु आसुमा
ओह साथी तिम्रो साथमा येशु ख्रीष्ट छन्
उनले तिम्रो पिरहरुलाई बोकी दिने छन्
मेरो आशु पुछी दिने आझ भेटाए
मनका सबै बोझहरु उनमा पोखाए
ओह साथी तिम्रो साथमा येशु ख्रीष्ट छन्
उनले तिम्रो पिरहरुलाई बोकी दिने छन्
Singer: Lydia Rai
Lyricist: Bhupen Sinchuri
Music Composer: Karma Gyalchen Bomzan
Backing Vocals – Snehshree Thapa & Daniel Gadal
Music Design: Daniel Gadal
Music Rearrange, Mix and Master – Aaron Jasper
@ The Upper Room Records, Namchi Sikkim
Vocal Recordist: Bhupen Sinchuri