Dubdai Chhu Prabhu Lyrics

डुब्दै छु प्रभु तिम्रो मायामा
म पाउँछु आफैलाई तिम्रै साथमा (२)
मेरो हृदय तृप्त हुँदछ
मेरो चाहना सबै पूरा हुँदछ (२)

चट्टानको महभन्दा मिठो तिम्रो वचन
त्यही वचनले निको हुन्छ मेरो मन(२)
मेरो हृदय रमाउँदछ
हर्षका गीतहरु गुनगुनाउँदछ (२)

डुब्दै छु प्रभु तिम्रो मायामा
म पाउँछु आफैलाई तिम्रै साथमा (२)
मेरो हृदय तृप्त हुँदछ
मेरो चाहना सबै पूरा हुँदछ (२)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top