Maile Mero Jiwan lyrics

Lyrics:
मैले मेरो जीवन येशुलाइ दिएको छु,
साटोमा अनन्तको जीवन पाएको छु |

खोज्दै थिए इशोर, खोला जङल कन्दरमा,
तर येशू बाटो, सत्य, जीवन रहेछ |
प्रभु येशू संसारको ज्योति हो,
विश्वाश गर्ने, अन्दकरमा हरौदैन |

विश्वाश गरेर येशुलाइ, नयाँ जीवन पाएको छु,
हिजो हिंड्ने गोरेटो, नयाँ पाएको छु,
बिती जाने जीवनमा, मरेर के नै लान्छौर?
यहाँ प्रभुको आगमनमा, सगै जानु छ |

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top