स्तुति होस् प्रभु ख्रिष्टकौ आदर र प्रशंसा
महिमा उनैको होस् सदा सर्बदा 2
फर्केर हेर्छु बिगत दिन हरू वर्तमान नियाल्छु 2
आशिषको भ्तरी जीवनै भरि 2
बर्सेको थाहा गर्छु
औधी रमाउदै पूर्ण हृदयले खिष्टको वढाई गर्छु 2
स्तुति होस् प्रभु ख्रिष्टकौ आदर र प्रशंसा
महिमा उनैको होस् सदा सर्बदा 2
अत्यन्त प्रेमी अघोर सामर्थी सिष्ट मेरा छन् साथी 2
मेरो अविस्वास औ हारमा पनि 2
य़ेशु छन् विस्वासी
यसकारण भन्छु जय हल्लेलुयाह धन्यवाद चढाउछु 2
स्तुति होस् प्रभु ख्रिष्टकौ आदर र प्रशंसा
महिमा उनैको होस् सदा सर्बदा 2
निराशमा आशा दुखमा शान्ति असहायका साहारा 2
राजाहरुका पनि सिष्ट राजा 2
मेरो मुक्तिदाता
जय प्रभु येशु जय मुक्तिदाता जयजय हल्लेलुयाह 2
स्तुति होस् प्रभु ख्रिष्टकौ आदर र प्रशंसा
महिमा उनैको होस् सदा सर्बदा 2
—Bishal Pariyar